logo MP3
head_logo

Trishna Gurung Naam K Ho Скачать

main img

Trishna Gurung

Naam K Ho

61 Прослушиваний
03:30
Все треки Trishna Gurung
Слушать
Скачать песню

Текст песни

नाउँ के हो? गाउँ कहाँ हो?

तिम्रो नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न
मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा

ज्यान गए छोड्दिन, माया यो मर्दैन
खाइदिई कसम भन्छु म, "तिमी नै छौ मेरो मनमा"
हो, तिमी नै छौ मेरो मनमा

तिम्रो नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न
मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा

फर्केर हेर न, मायालु, तिम्रै लागि म आएछु
गीत मायाको गाएर मोहनी तिम्लाई लाउँदै छु

अब जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो
मलाई जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो

त्यसैले नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न
मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा

यो ज्यान गए छोड्दिन, माया यो मर्दैन
खाइदिई कसम भन्छु म, "तिमी नै छौ मेरो मनमा"
हो, तिमी नै छौ मेरो मनमा

अब जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो
मलाई जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो

त्यसैले नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न
मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा

तिम्रो नाउँ के हो? गाउँ कहाँ हो?
मै तिम्रो मयालु, तिमी मेरै हो भन न, आहा
गाउँ कहाँ हो?
मै तिम्रो मयालु, तिमी मेरै हो भन न, आहा

На странице доступен трек Naam K Ho от Trishna Gurung. Слушайте онлайн или загрузите в один клик бесплатно на свое устройство.