Trishna Gurung Khani Ho Yahmu Скачать
Текст песни
हे, हे-हे-हे
हे-हे-हे
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?

कम्मरमा पोको, निधारमा डोको, ओठैमा हाँसो लिई
म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
सातौँ जनम तिम्रै नाम गरेँ मैले, गरेँ मैले
तिम्रै माया भए पुग्छ, केही माग्दैन म

हातमा समाई, सय घुम्ती घुमाई भगाई लानू रे
म पनि जान्छु तिमीसँगै, म पनि जान्छु रे
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
खह्नि हो याह्मु, ए कान्छा? खह्नि हो याह्मु, ए?
На странице доступен трек Khani Ho Yahmu от Trishna Gurung. Слушайте онлайн или загрузите в один клик бесплатно на свое устройство.
Треки от исполнителя
Trishna Gurung Solti Jeu
04:29
Trishna Gurung Naam K Ho
03:30