Samita Limbu Maila Скачать
Текст песни
वरको छायामा मायालाई पर्खी बसेको
[00:44.56]मेलैमा माया भेटेर चिट्ठी लेखेको
[00:52.26]वरको छायामा मायालाई पर्खी बसेको
[00:59.83]मेलैमा माया भेटेर चिट्ठी लेखेको
[01:07.45]घामपानी, माइला, अब सँगै सहौँला
[01:22.85]तारा टिपी नदिए पनि, सारा सुख नभए पनि
[01:30.72]तिमी र म गगनमुनि सँगै बाँचौँला
[01:38.27]सँगै बाँचौँला
[01:43.38]
[02:12.79]पहिलो चोटि तिमीलाई, माइला, पँधेरीमा देखेको
[02:20.41]चौतारीको रूखैमा, माइला, हाम्रो नाम लेखेको
[02:28.14]पहिलो चोटि तिमीलाई, माइला, पँधेरीमा देखेको
[02:35.71]चौतारीको रूखैमा, माइला, हाम्रो नाम लेखेको
[02:42.98]कुरा सबै सकेला भाकामा कोरेको
[02:50.92]
[03:21.97]जिन्दगानी, माइला, ती हाँसोमै रमाउँला
[03:37.38]तारा टिपी नदिए पनि, सारा सुख नभए पनि
[03:45.18]तिमी र म नदीसरि बगी जाउँला
[03:52.64]सँगै बाँचौँला
[03:56.31]सोइसोइला, हो, सोइसोइला
[04:00.23]सोइसोइला, हो, हुर्र हा-हा
[04:04.00]सोइसोइला, हो, सोइसोइला
[04:07.82]सोइसोइला, हो, हुर्र हा-हा
[04:11.73]सोइसोइला, हो, सोइसोइला
[04:15.55]सोइसोइला, हो, हुर्र हा-हा
[04:19.45]सोइसोइला, हो, सोइसोइला
[04:23.22]सोइसोइला, हो, हुर्र हा-हा
[04:26.38]
Треки от исполнителя