Prasant Tamang Man Saili Скачать
Текст песни
मन साइली तिमि स्वर्ग कि परी जस्ती
हा है नेपालि भेशैमा
मन साइली तिमि स्वर्ग कि परी जस्ती
हा है तामांगनी भेशैमा
हा है गुन्यु र चोलीमा ...
भेट हुने दिन आउदै छ हाम्रो
कुरेर बस्नु है
भेट हुने दिन आउदै छ हाम्रो
कुरेर बस्नु है
चिनो मायाको लिएर आउछु
म साइनो गाँस्नलाई
झन साइली तिमि गुराँसको
फूल जस्तो
हा है शेर्पिनी भेशैमा
हा है आंगी र बख्खुमा
मन साइली तिमि चमेली
फूल जस्तो
हा है नेवारी भेशैमा
हा है आक्कु पचासीमा
चिठी र पत्र म कति कोरु
तिम्रो मन बुझाउन
चिठी र पत्र म कति कोरु
तिम्रो मन बुझाउन
नझार आँशु छुट्टीमा आउछु
तिमीलाई भेट्न
दिल साइली तिमि आकाशको
जुन जस्तो
हा है गुरुङनी भेशैमा
हा है मखमली चोलीमा
दिल साइली तिमि कमलको
फूल जस्तो
हा है किराँती भेशैमा
हा है शेर्पिनी भेशैमा
हा है नेवारी भेशैमा
हा है तामांगनी भेशैमा
हा है नेपाली भेशैमा
#####धन्यवाद#####
На странице доступен трек Man Saili от Prasant Tamang. Слушайте онлайн или загрузите в один клик бесплатно на свое устройство.