logo MP3
head_logo

Monkey Temple Nepal Ajambari Скачать

main img

Monkey Temple Nepal

Ajambari

60 Прослушиваний
03:52
Все треки Monkey Temple Nepal
Слушать
Скачать песню

Текст песни

आसैआसमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासैसासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा

तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि

बाचौँला सधैँ दुःख र सुखमा
पिरतीको मुहानसरि
हाँसौँला सधैँ यो मनै खोलेर
पिरतीको दोसाँधभरि

हरेक पलमा, हरेक छन्दमा
तिमी बसेको छौ मन्द पवनमा
मेरो इच्छामा, हरेक आकाङ्क्षामा
तिमी बसेको छौ छातीको भित्तामा

तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म सधैँभरि अजम्बरी, झरीसरि

आसैआसमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासैसासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा

तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि
तिमी र म, म र तिमी
तिमी र म, hoo

तिमी र म, म र तिमी सधैँभरि अजम्बरी
यस गीतसरि
यस गीतसरि
यस गीतसरि
यस गीतसरि

На странице доступен трек Ajambari от Monkey Temple Nepal. Слушайте онлайн или загрузите в один клик бесплатно на свое устройство.